• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: कती बज्यो?...


शेरे, मुन्द्रे, धुर्मुस र बान्द्रे मिलेर
राती शेरेको घरमा तास खेल्दै थिए ।
मुन्द्रे: कती बज्यो यार ? कसै सित
घडी मोबाईल नै छैन । धेरै रात परेको जस्तो छ ।
शेरे: एक्छिन है ।
यती भनेर बाहिर गएर
अर्काको घरको छानामा ढुङ्गाले हानेछ ।
भित्रबाट आवाज आएछः यो कुन कुकुर हो ,
रातीको 12 बजे ढुङ्गा हान्ने ?
शेरेः (भित्र गएर साथीसँग) 12 बजेछ । अझै 1
हात खैलौँ